काठमाडाैंकाे न्यूराेडबाट ७ जुवाडे पक्राउ

9

(काठमाडाैं) –  काठमाडाैंकाे न्यूराेडबाट सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ ।

शनिबार राति न्यूराेडकाे रन्जना गल्लीस्थित जुवा अड्डाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । प्रकाउ पर्नेमा प्रदी श्रेष्ठ, सरून तामाङ, रविन तामाङ, रमेश थापा सुशीला श्रेष्ठ लगायत छन् ।

उनीहरूकाे साथबाट ६ लाख रूपैयाँ बरामद भएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।

प्रहरीका अनुसार चन्द्र लामा सञ्चालक रहेकाे जुवा अड्डाबाट उनीहरू पक्राउ परेका हुन् ।

समाचार वर्गहरू