काठमाडौंमा फेरी भुकम्पको धक्का, केन्द्रबिन्दु लमजुङ नै

10

काठमाडौं – काठमाडौंमा फेरी भूकम्पको धक्का महसुश भएको छ । बुधबार बिहान मात्रै भुकम्पले तरङ्गीत बनाएको मनमा फेरी अर्को झट्का गएको छ ।

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

समाचार वर्गहरू