कोरोनाका कारण सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

41

सिन्धुपाल्चोक – कोरोना सक्रमणको कारण सिन्धुपाल्चोकमा फेरी एक जनाको ज्यान गएको छ । इन्द्रावति गाउँपालिका – ६ की ७७ वर्षीया वृद्ध महिलाको काठमाण्डौको विरेन्द्र सैनीक अस्पताल, छाउनीमा मृत्यु भएको हो ।

उनीसहित अब सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । दमको रोग भएकी उनलाई भदौ ५ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो । उनको भदौ १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

समाचार वर्गहरू