गजलकार अभियान आचार्य अष्ट्रेलियामा गुञ्जने

4

काठमाडौं – अष्ट्रेलियामा नेपाली गजलकार अभियान आचार्यको एकल गजल वाचन हुने भएको छ ।

अष्ट्रेलियाको गोलकोस्ट शहरमा आगामी जुलाई १९ बुधबारका दिन आचार्य एकल गजल वाचन मार्फत गुञ्जने भएका हुन् ।

अष्ट्रेलियाको गोलकोस्ट शहरमा भर्खरै सुरुवात गरिएको 8848 रेष्टुरेण्ट एण्ड मम हाउसले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

झण्डै दुईबर्षदेखी अष्ट्रेलिया बस्दै आएका आचार्य नेपाली गजल र कवितामा कलम चलाउँदै आएका छन् ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू