गुण्डा नाइके सत्यमान लामा पक्राउ

25

मध्यबिन्दु/काठमाडौं – प्रहरीले गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको छ । रक्सी खाएर प्रहरीसँग विवाद गरेपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको प्रहरी टोलीले उनलाई गएराति लाजिम्पाटबाट पक्राउ गरेको हो ।

गुण्डा नाइके दावा लामाका सहयोगी मानिने सत्यमान लामा काभ्रेका हुन् । गुण्डागर्दी गरेको आरोपमा यसअघि पनि उनी विभिन्न समयमा पक्राउ परेर छुटेका थिए ।

समाचार वर्गहरू