चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

27

भरतपुर – कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

समाचार वर्गहरू