ट्रककाे ठक्करबाट चितवनमा एककाे मृत्यु

15

(चितवन) – ट्रककाे ठक्करबाट चितवनमा आइतबार बिहान एक जनाकाे मृत्यु भएकाे छ । मृततकाे पहिचान हुन सकेकाे छैन ।

भरतपुर महानगरपालिका २९ दासढुङ्गामा ट्रककाे ठक्करबाट अन्दाजी ४५ वर्षीय पुरूषकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

मुग्लिनबाट हेटाैंडा तर्फ जाँदै गरेकाे ना ६ ख १८९६ नम्बरकाे ट्रककाे ठक्करबाट घाईते भएका उनकाे उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे हाे । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

समाचार वर्गहरू