डा.मिनेन्द्र रिजाल काँग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

11

काठमाडौं – काँग्रेस नेता एवं पुर्व मन्त्री डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनीत भएका छन् । महाधिवेशनको डेढ वर्षपछि उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

गएको महाधिवेशनका समयमा रक्षामन्त्री रहेका रिजालले महामन्त्रीमा पराजित भएपछी नैतिकताको आधारमा भन्दै मन्त्रीपदबाट राजिनामा दिएका थिए ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू