त्रिविमा भुषाललाई थप ३ महिना उपकुलपतिको जिम्मा

26

काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. शिवलाल भुषाललाई फेरी ३ महिना  उपकुलपतिकाे जिम्मा दिएकाे छ।

सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ ।

नयाँ उपकुलपति नियुक्त भइनसकेकोले सरकारले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू