थप २०१मा कोरोना संक्रमण, संक्रमितको संख्या २३००

23

(काठमाडौँ) – आज थप २०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले २०१ जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

आज डिस्चार्ज हुने १२ जना सहित डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ ।

समाचार वर्गहरू