दशैं टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

7

काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको दशैं टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

नेपाल बाहिरका विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले पनि दशैं मान्ने भएकाले उनिहरुलाई मध्यनजर गर्दै समितिको बिहीवारको बैठकले समय निर्धारण गरेको हो ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशको स्थानीय समय सार्वजनिक गरेका छन् ।

समितिले सार्वजनिक गरेको साइत टीकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भए पनि विजया दशमीको दिन आफ्नो समयमा टीका लगाउन सकिने जनाइएको छ ।

पढ्नुहोस् साइत सम्बन्धी विस्तृत विवरण –

समाचार वर्गहरू