दिशा पटानीले सेयर गरिन् आफ्ना प्रशंसकका लागि आकर्षक तस्बिर

27
सबै तस्बिर दिशा पटानीको इन्स्टाग्रामबाट

नयाँ दिल्ली – बलिउड अभिनेत्री दिशा पटानी आइतबार आफ्ना प्रशंसकहरूको लागि ग्ल्यामरस तस्बिर र भिडियोहरू सेयर गरेकी छिन् । छोटो इन्स्टाग्राम क्लिपमा, दिशा आफ्नो मेकअपलाई फ्लन्ट गरिरहेकी देख्न सकिन्छ ।

फिल्महरूको कुरा गर्नुपर्दा दिशाले हालसालै सलमान खान र रणदीप हुड्डाको अभिनय रहेको फिल्म राधेको सुटिङ पूरा गरिसकेकी छन् । सो फिल्मको निर्देशन प्रभुवेवाले गरेका हुन् ।

समाचार वर्गहरू