नियुक्तिको टुङ्गो नलाग्दै बालेनले बनाए ‘प्रधानमन्त्री’को इमेल !

118

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल आइडी राखेका छन् ।

आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल (balenforpmnepal@gmail.com) नामको इमेल सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याएसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।

bbb

समाचार वर्गहरू