निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरुले भने – आयोगको शाखको विचार गरियोस्

33

काठमाडौँ  –  निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरुले सत्तारुढ नेकपाको विवाद तत्काल निरुपण गरेर निर्वाचन आयोगले आफ्नो शाखको ख्याल गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले विज्ञप्ती जारी गरेर आयोगलाई यस्तो आग्रह गरेका हुन् ।

समाचार वर्गहरू