नेपाल प्रहरीका १२२८ हवल्दारहरुको सरुवा, को–कहाँ पुगे (सूचीसहित)

7

काठमाडौं – नेपाल प्रहरीका १२२८ प्रहरी हवल्दारहरुको एकैपटक सरुवा भएको छ । नेपाल प्रहरिले जनाए अनुसार यो सरुवा आगामी बैशाख महिनादेखि लागु हुनेछ ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी वैशाख महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहिबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को-कहाँ पुगे ? हेर्नुस् सूची –

समाचार वर्गहरू