काठमाडौं – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको छ ।
उनले प्रतिस्पर्धी नेपाली काँग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।
नेमकिपाका उदय कामीले ३१७ मत ल्याउँदै वडाअध्यक्षमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दि एमालेका शाहीले ३१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सो नगरपालिकामा नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् ।