नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० सदस्य मनोनीत (नामावलीसहित)

15

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यार्थी भ्रातृसंगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप ७१० जना सदस्य मनोनयन गरेका छन्।

पार्टी सभापति देउवाले सोमबार ७७ जिल्लाको प्रतिनिधित्व हुने गरी नेबिसंघ सदस्य मनोनयन गरेका हुन्।

काँग्रेसको नर्सरी भनेर चिनिने नेबिसंघको महाधिबेशन हुन नसक्दा विगत लामो समयदेखी मनोनयनको भरमा चल्दै आएको छ ।

यसका साथै तरुणदल, महिला संघ लगायत काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु मनोनयनका भरमा चल्दै गर्दा पार्टीको संगठन कमजोर बन्दै गएको चर्चा काैग्रेसमा चल्दै आएको छ ।

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/08/nsulist.pdf”]

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू