पर्सामा एक महिलाले गरिन आत्म हत्या

12

धर्मेन्द्र प्रसाद यादव/पर्सा – पर्सामा एक महिलाले आत्म हत्या गरेकी छीन् । धोबीनी गाउँपालिका वार्ड नः ३ हरिहरपूर बस्ने हरिन्द्र प्रसाद कुर्मीको पत्नी वर्ष ४२ को अनु देवीले आत्महत्या गरेकी हुन् ।

शुक्रबार सुत्ने कोठामा पासो लगाएर मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोस्टमार्टमकोलागि नारायणी उप क्षेत्रीय अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर दीपक थापाले जानकारी दिए ।

समाचार वर्गहरू