पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

21

ललितपुर – कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक जना महिलाको मृत्यु भएको छ ।

जनकपुरकी २८ वर्षीया महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

समाचार वर्गहरू