प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

74

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन् ।

सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी छन् । त्यस्तै, समितिमा क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् ।

त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा।राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले बताए ।

जसमा निम्नानुसारका सांसदहरू रहेका छन् ।

१) अच्युतम लामिछाने

२) अफ्साना बानु

३ं) आर्यन राई

४) केपी खनाल

५) कामिनी चौधरी

६) क्रान्तिशिखा धिताल

७) खुस्वु ओली

८) गणेश सिंह ठगुन्ना

९) गुरुप्रसाद बराल

१०) गंगा लक्ष्मी अवाल

११) तपेश्वर यादव

१२) देवराज पाठक

१३( नरेन्द्र कुमार केरुङ

१४) प्रकाश चन्द्र परियार

१५) निशा डाँगी

१६) बोध नारायण श्रेष्ठ

१७) मिना कुमारी यादव

१८) युवराज दुलाल

१९) राजन गौतम

२०) डा. राम लामा

२१) विपिन कुमार आचार्य

समाचार वर्गहरू