प्रदेश–३ नेकपा संसदीय दलको निर्णयः राजधानी हेटौडा, नाम बागमती

44

हेटौडा – प्रदेश ३ को राजधानी हेटौंडा राख्ने नेकपा प्रदेश ३ संसदीय दलले निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार आज बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय लिएको हो ।

यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए ।

समाचार वर्गहरू