काठमाडाैं – शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार (भाेली) सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले सो पर्वको अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
बिहिबार बिदा दिने निर्णय सरकारले सोमबारकै मन्त्रीपरिषद बैठकबाट गराएको थियो ।
