बी एण्ड सी अस्पतालका सञ्चालक प्रसाईं पक्राउ गर्न अनुमति

42

मध्यविन्दु/काठमाडौँ– बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । २० करोड घुस मागेको आरोप लगाएका प्रसाईं भने फरार रहेका छन् ।

प्रसाईँले करोडौँ रकम घुस मागेको आरोप लगाएपछि उनी विरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

त्यही मुद्दामा प्रसाईँलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

समाचार वर्गहरू