बुटवल कोरोना अस्पतालमा एक पुरुषको मृत्यु

23

बुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोन संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-७ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो ।

 

समाचार वर्गहरू