बोल्ड फोटोका कारण चर्चामा मल्लिका

16

काठमाडौं – बलिउड अभिनेत्री मल्लिका शेरावतले बोल्ड अवतारको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको विषय अहिले चर्चामा छ ।

बिकिनी अवतारमा रहेको तस्बिर मल्लिकाले फेसबुकमा पोष्ट गरेपछि उनी चर्चामा आएकी हुन् । उनको त्यो तस्बिरलाई फ्यानहरुले निकै मन पराएका छन् ।

यस्तै, फ्यानहरुले मल्लिकाको सुन्दरताको पनि तारिफ गरिरहेका छन् । मल्लिका क्रिसमसको मौकामा केरला पुगेकी हुन् ।

https://www.instagram.com/p/CJU_RUvJC5H/

समाचार वर्गहरू