मण्डन देउपुरमा सोमबार सार्वजनिक बिदा

20

काभ्रे  – काभ्रेको मण्डन देउपुर नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रसासकिय अधिकुत प्रणराज न्यौपानेले जानकारी दिए ।

मण्डन देउपुर नगरपालिकाको साँतौ नगरसभाले सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाइएको छ ।

समाचार वर्गहरू