मन्त्रिपरिषद्‌का १२ निर्णय सार्वजनिक

219

काठमाडौं – बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक गरिएका छन्।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १२ वटा निर्णय आज सार्वजनिक गरेका हुन्।

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिनेलगायत निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद्‌ बैठकले गरेका निर्णयहरू हतारमा सार्वजनिक नगरी कम्तीमा २४ घन्टा कटेपछि सार्वजनिक गरिँदै आएको छ।

यस्ता छन् बैठकका निर्णयहरु –

समाचार वर्गहरू