‘मेरो राजनीतिक र व्यक्तिगत जीवन समाप्त पार्ने डिजाइन भयो’ – भट्ट

51

काठमाडौं – माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले स्थायी समितिको बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् । 

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णयलाई स्थायी समितिले अनुमोदन गरेसँगै भट्टले आपत्ति जनाएका हुन् ।

यसअघि दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरुको उपस्थितिमा बसेको बैठकले भट्टलाई हटाएर प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेताच यन गरेको थियो ।

भट्टलाई माघ १२ गते संसदीय दलका नेताबाट ६ जना सांसदले दलको बैठक गरी भट्टलाई हटाउने निर्णय गरेका थिए। उक्त निर्णयलाई स्थायी समिति बैठकले सदर गरेपछि उनले अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै चार बुँदे प्रश्नसमेत गरेका छन् ।

यसअघि दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरुको उपस्थितिमा बसेको बैठकले भट्टलाई हटाएर प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेताच यन गरेको थियो । सोहि निर्णयलाई स्थायी समितिले अनुमोदन गरेसँगै भट्टले आपत्ति जनाएका हुन् ।

यस्तो छ भट्टको चार बुँदे असहमति –

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू