यस्तो छ समाजवादी मोर्चाको सहमतिपत्र [पूर्णपाठ]

5

काठमाडौं – नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चाको घोषणा गरिएकाे हो।

सोमबार घोषणा भएको समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

समाजवादी मोर्चाले चार पृष्ठ लामो प्रस्तावनासमेत सार्वजनिक गरेको छ। प्रस्तावनामा मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धता, संगठनात्मक संरचनाबारे चर्चा गरिएको छ।

उक्त सहमती पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हस्ताक्षर गरेका छन् ।

यस्तो छ समाजवादी मोर्चाको पुर्ण पाठ –

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/06/समाजवादी-मोर्चा-नेपालको-सहमति–पत्र.pdf” title=”समाजवादी मोर्चा , नेपालको सहमति–पत्र”]

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू