राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री

6
फाइल फोटो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै शितल निवास पुगेका छन्।

आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगातय समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन्।

उप प्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले संघिय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । सरकार भने अवरोधकाबिच पेलेरै नीति तथा कार्यक्रम पारित गर्ने तयारीमा लागेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू