लुकाइछिपाई राखेको भरुवा बन्दुक बरामद

39
फाइल फोटो

(बझाङ) – तल्कोट गाउँपालिका–६ स्थित खेतको कान्लामा रहेको झ्याङबाट भरुवा बन्दुक १ थान आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

स्थानीय क्वारेन्टाइनमा प्रहरी चौकी मेलबिसौनाबाट खटिएको प्रहरी टोली फर्किने क्रममा उक्त झ्याङ लुकाईछिपाई राखेको भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार वर्गहरू