विश्वकप छनौट : नेपाल भर्सेस कुवेत (लाइभ)

15

(काठमाडौं) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपाल र कुवेतबीच अहिले खेल भैरहेको छ।

दशरथ रंगशाला पुननिर्माण नसकिँदा नेपालले होमम्याचका रुपमा भुटानमा खेल खेल्नुपरेको हो। यसअघि कुवेतमै पहिलो पहिलो खेलमा नेपाल ७ – ० ले पराजित भएको थियो। हेर्नुहोस् प्रत्यक्ष प्रशारण

https://mycujoo.tv/national/all-nepal-football-association-mh4fso?id=84348&play=true&tvId=3 6

 

समाचार वर्गहरू