काठमाडौं – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू मन्त्री बनेको एक सय दिन पूरा भएको अवसरमा आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफूले कार्यकाल सम्हालेपछि एक सय दिनको अवसरमा भएका कामहरु ३७ बुँदामा उल्लेख गरेकी हुन्।
उनले आफू मन्त्रालयको नेतृत्वमा आएपछि भएका चालू तथा पुँजीगततर्फको बजेट खर्च, नीतिगत कामहरु, आयोजनका कामहरु तथा मन्त्रालयअन्तर्गतका कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक गरेकी हुन्।
मन्त्री झाँक्रीको प्रगतिविवरण पुर्ण पाठ –