संसदको दुवै सदनको अधिवेशन भोलिबाट अन्त्य

86

काठमाडौं । संघीय संसदको चालू अधिवेशन भोलि (२७ गते) शुक्रबार राति बाट अन्त्य गरिएको छ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति कार्यालयले यो निर्णय लिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।

समाचार वर्गहरू