काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । आइतबारको संसद बैठकमा प्रधानमन्त्री-सांसदबिच प्रश्नोत्तर भएको हो ।
प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबिच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।
सो क्रममा १० जना सांसदले समसामयिक विषय, सरकारका कामकारबाही तथा जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
१० जना सांसदले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ जस्ताको तस्तै –