सरकारको धयान उपत्यकामा

20

सरकारको धयान उपत्यकामा मात्रकेन्द्रित भएको सबैले गुनासो गर्दै आएकाछन बिगत को घटनाक्रम नियाल्लेने हो भने कोभिड(१९ को संक्रमण लाई लियर केन्द्रतिर नै चौतर्फी ध्यान लागियको देखिन्छ ।देशका अन्य ठुलासहरमा फैलिएको माहामारी स्थानीय तहको नियान्त्रन भन्दा बाहिर जाने सम्भावना छ र केन्द्र सरकारलाइ गुहार लगाउदा केन्द्र बाट खासै सहयोग नभएको र केन्द्र सरकार महामारी नियनत्रण मा चुकेको कुरा स्पष्ट नै देखिन्छ । बैदेशिक रोजगार बाट फर्किएका नेपालि नागरिकको व्यबास्थापन र उनीहरुको पीसीआर चेक जाच बिनानै घर पठाउनु र कुनै ठाउँमा त कसम समेत खुवाएर घर पठाइयो र यसको नतिजा आहिले समुदाय स्थरमा फैलिएको संक्रमण हो र यसलाई नियंत्रण गर्न स्थानियतह हरु लाई मुस्किल भएको छ ।

यस्तो अबस्थामा सरकार अझै महामारी नियन्त्रणमा भन्दा आफ्नो ध्यान कुर्शीको बचाऊ गर्नमा र राम जन्मभूमि मा रुमलिएको छ । यो नेपालि जनताको लागि दुर्भाग्यको कुरा हो यसरीनै चल्ल्नेहो भने देशले कोरोनाको भर संगै आर्थिक क्षेत्रमा र सैक्षिक क्षेत्रमा ठुलो क्षेति बेहोर्नु पर्नेछ । यस्तो जोखिम घडीम सरकारको धयान उपत्यकामा मात्रकेन्द्रित हुनुहुदैन ।

देशमा रहेका सबै स्वास्थ्यकर्मी जनस्वाथ्यविद र सबै स्वास्थ्य कर्मचारी हरु लाई परिचालन गर्नु पर्छ र उनीहरुलाई सुरक्षा र हौसला एबम मनोबल उच्च बनाउन जुरुरी छ । र सरकारले सबै ठाउँ को संक्रमण दर र तेहाको अवस्था बुझेर उचित कदम चालोस देशका ठुला सहर बीरगंज , नेपालगंजमा संक्रमण दर उच्च छ। यता नि ध्यान जाओस , देशसबैको हो र देशका कुनाकंधरा सबै ठाउँमा बस्ने देशाबाशी हरु को मौलिक अधिकार एबम आधारभूत स्वास्थ्य सेवा पाउनु सबै नागरिकहरुको नैशार्किक हक हो,येश्लाई मध्यनजर गर्दै केन्द्र सरकारको ध्यान देशव्यापी रुपमा फैलियाको येश कोरोना माहामारी लाई नियान्त्रण गर्ने र सबै नागरिकलाइ ज्यानको सुरक्ष्याको प्रत्याभूति गराउनु हो यशमा सरकार प्रतिबद्ध हुनुजुरुरी छ ।

चन्द्र प्रकाश ओली

 

समाचार वर्गहरू