सरकारको प्रवक्तामा थापा

9
फोटो रासस

काठमाडौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी पाएकी थापा सरकारको प्रवक्ता बनेकी छिन्।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बिहीबार साँझ पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी थापा  पहिलो महिला सञ्चार मन्त्री बनेकी हुन् ।

यसका साथै उक्त बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सरकारको प्रवक्ता मार्फत सार्वजनिक हुने भएकोले अरुमन्त्रीलाई हतारमा नबोल्न पनी निर्देशन दिएको बुझिएको छ ।

समाचार वर्गहरू