सशस्त्र प्रहरीमा ९३२ पदकालागी भर्ना खुल्यो [सूचनासहित]

17

काठमाडौं – सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि ठुलो संख्यामा आवेदन माग गरेको छ।

भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले शुक्रबार नयाँ भर्नासम्बन्धी एक सूचना जारी गर्दै  ९३२ पद पूर्तिको लागि आवेदन माग गरेको हो।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा  पदपूर्ति गर्न लागिएको हो।

इच्छुकले आवेदकले यही असार २९ गते (आज)देखि साउन २८ गतेसम्म आवेदन दिन सक्ने गोरखापत्रमा प्रकाशीत सूचनामा उल्लेख छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू