सांसद विकास कोष खारेजीको माग गर्दै राश्वपाद्वारा सङ्कल्प प्रस्ताव दर्ता

5

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोष खारेजीका लागि संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।

सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्कल्प प्रस्ताव दर्ता गराएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको जनाएको छ ।

रास्वपाले सङ्कल्प प्रस्ताव दर्ता गराउनुको ६ वटा कारण र औचित्य उल्लेख गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू