सुनसरीमा सवारी दूर्घटना हुँदा ४ जनाको मृत्यु

24

मध्यबिन्दु/सुनसरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवामा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र बा ५ ख ३१५७ नम्बरको माइक्रोबस इनरुवाको पितृवना सडकखण्डमा  दूर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् ।

ना ६ ख ७९५ नम्बरको बस र बा ५ ख ३१५७ नम्बरको माइक्रोबस ठोक्किएको हो । मृतकमध्ये एक जना माइक्रोबसका चालक रहे पनि उनीसहित अन्य मृतकहरुको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू