एमालेको सचिवालय बैठक गुण्डुमा बस्दै

3

काठमाडौँ – नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक (शनिबार) आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आज बस्ने बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुने जनाइएको छ ।

निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ । सोहि प्रयोजनकालागी बैठक बोलाइएको हो ।

समाचार वर्गहरू