काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर खोटाङमा दुर्घटना (भिडियो सहित)
काठमाडौं । खोटाङमा एअर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको खबर प्राप्त भएको छ। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलीकप्टर दुर्घटना भएको बताइएको छ । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मानवीय क्षति नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। पिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना … Continue reading काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर खोटाङमा दुर्घटना (भिडियो सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed