कोरोना संक्रमणबाट वीरगञ्जकी ५५ वर्षीया महिलाको मृत्यु

51

पर्सा – कोरोना भाइरसको संक्रमणबाट वीगञ्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचाररत ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१० की ती महिलाको आइतबार राति २ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।

उनी भदौ १२ गते कोरोना अस्पताल भर्ना भएकी थिइन् । ‘उनमा श्वासप्रश्वासको समस्या थियो ।

समाचार वर्गहरू