दोलखाको मालु मतदान केन्द्रमा विवाद हुदाँ मतदान स्थगित

5

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा केहि बेरका लागि मतदान स्थगित गरिएको छ । नेपाली कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गरेपछि तनाव सिर्जना भएको थियो । सोहि कारण अहिले मतदान स्थगित गरिएको छ । यसको विरोधमा एमाले र रास्वपाले नाराबाजी गरेका गरिहरेका छन् ।

समाचार वर्गहरू