राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्य गिरी पदमुक्त

109

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

समाचार वर्गहरू