राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिए विद्यालय (सूचीसहित)

47

काठमाडौं –  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३ हजार ४ सय ७५ विद्यालयहरु छनोट गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेकाे हाे ।

कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ ।

समाचार वर्गहरू