(काठमाडाैं) – स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका २७ वर्षीय पारस श्रेष्ठ छन् ।
महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले उनलाई बा ६८ प ४४४७ नम्बरको स्कुटरसहित मित्रनगरबाट पक्राउ गरेको हो ।