६ अर्ब राजस्व छलीमा वल्र्डलिंकलाई सोझै उन्मुक्ति दिने तयारीमा कार्की नेतृत्वको सरकार

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा राज्यलाई करिब छ अर्ब रुपैयाँबराबरको राजस्व नोक्सानी हुनेगरी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन लिमिटेडलाई उन्मुक्ति दिन लागिएको छ । स्रोतका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकविरुद्ध दूरसञ्चार सेवा शुल्क (टिएससी) छलीसम्बन्धी मुद्दा तयार भइसके पनि अदालतमा दर्ता नगरी रोकिएको पाइएको छ । राजस्व अनुसन्धान विभागले यो मुद्दामा विस्तृत अनुसन्धान पूरा गरी … Continue reading ६ अर्ब राजस्व छलीमा वल्र्डलिंकलाई सोझै उन्मुक्ति दिने तयारीमा कार्की नेतृत्वको सरकार