उपसचिव र शाखा अधिकृत गरी ४० जनाकाे सरूवा (सूचीसहित)

86

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० शाखा अधिकृत र १० जना उपसचिवलाई सरूवा तथा कामकाजमा खटाएको छ ।

सरूवा भएका अधिकांशलाई पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

पछिल्लो समय समान्य प्रशासन मन्त्रालयले निर्वाचनलाई केन्द्रमा राखेर कर्मचारीको व्यवस्थापन गरिरहेको छ ।

कसलाई कहाँ खटाइयो ? 

समाचार वर्गहरू