नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ

87

काठमाडौं – नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसचिव कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो।

सिआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार कार्कीलाई नेपाल ट्रष्टको नाममा रहेको जग्गा लिज सम्बन्धी सम्झौताबारे अनुसन्धान गर्न पक्राउ गरिएको हो।

कार्कीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरू गरेको प्रवक्ता श्रेष्ठले बताए।

समाचार वर्गहरू